News Portal

  • गृहपृष्ठ बैंक/वित्त, समाचार

    नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट-टप बक्स, अब स्मार्ट टीभीमा बक्सबिनै एनटीटीभी

    काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब सेट–टप बक्सबिनै स्मार्ट टीभीमा प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । कम्पनीले असोज १५ गतेदेखि एन्ड्रोइड टीभी प्रयोगकर्ताका लागि भर्चुअल सेट–टप बक्स उपलब्ध...बाँकी

    स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार (आज) स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत उनी आज बिहान पाैने ९ बजे काठमाडौं फर्किएका हुन् । भ्रमण नेपालको महत्त्वपूर्ण...बाँकी

    पाइलटबीच झगडा परेपछि दुबईबाट तेल अभिभ जाँदै गरेको विमान साउदीमा अवतरण

    काठमाडौं । दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको यात्रुवाहक विमानलाई बुधबार बिहान अचानक साउदी अरेबियामा डाइभर्ट गरी अवतरण गरिएको छ। इजरायली मिडियाका अनुसार उडानका क्रममा पाइलट र सहपाइलटबीच झगडा भएको थियो। त्यसपछि विमानले आपतकालीन...बाँकी

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसेडरमा रविन्द्र ढाँट नियुक्त

    काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको यो सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने उद्देश्य राखेको...बाँकी

    आर्थिक कूटनीतिलाई व्यापार र उद्योग विस्तारसँग जोड्नुपर्नेमा अध्यक्ष अग्रवालको जोड

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवद्र्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्...बाँकी

    संघीय निजामती विधेयक संसदमा लैजाने सरकारको निर्णय

    काठमाडौं । सरकारले लामो समयदेखि प्रक्रियामा रहेको संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । लोकसेवा आयोगको रायसहित फिर्ता आएको विधेयकलाई अघि बढाउँदै सरकारले संसद्मा दर्ता गर्ने निर्णय गरेको हो । भूमि...बाँकी

    हिमालय एयरलाइन्सको काठमाडौं-सांघाई-काठमाडौं सिधा उडान पुनः सुरु

    काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई पुनः नियमित उडान थालेको छ । त्रिभुवन विमानस्थलबाट पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल सांघाईबीच सोमबारदेखि नियमित सिधा उडान सुरु भएको हो। हिमालयको उडान नम्बर एच ९७८० काठमाडौंबाट सोमबार साँझ ०७ः११ बजे सांघाईको...बाँकी

    एनआईसी एशियाबाट भीआरएसमा बाहिरिँदै डीसीईओसहित ६ जना, १५ महिनाको तलब पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकबाट ६ जना कर्मचारी स्वेच्छिक अवकाश सुविधा (भीआरएस)मा बाहिरिने भएका छन् । बैंकले ल्याएको भीआरएसमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खनियाँ, वरिष्ठ प्रबन्धक...बाँकी

    नेपाल वित्तीय संस्था संघको अध्यक्षमा रजोज मान श्रेष्ठ निर्वाचित

    काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठ निर्वाचित भएका छन् । संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। साधारण सभा...बाँकी

    एनसीएचएलद्वारा इएफटि कार्ड सदस्य बैंक वित्तीय संस्थाहरुसँग अन्तर्क्रिया सम्पन्न

    काठमाडौं । एनसीएचएलले आफ्ना इएफटि कार्ड सर्भिसेस्का सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि तथा एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा...बाँकी