काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ्ग जिल्लाको विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बैंकले धादिङ्गको रोराङ्ग गाँउपालिका वडा नं. ५...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले ग्लोबल मनी विकमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले मार्च १८ देखि २४ सम्म ‘प्रोटेक्ट योर मनी, सेक्योर योर...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न गरेको छ । बैंकले देशभरका हजारौं विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो । नेपाल...बाँकी
काठमाडौं । सिद्वार्थ बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच सम्झौता भएको छ । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सिद्वार्थ बैंकबीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन गर्ने भएको छ । बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग...बाँकी
काठमाडौं । कामना सेवा विकास बैक र गौतम होटल बर्दीबास प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंकले मिथिला, धनुषा स्थित गौतम होटल बर्दीबास प्राइभेटसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसन (आईएफसी) बीच बिहीबार सम्झौता भएको छ । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि बैंक र आईएफसीबीच सम्झौता भएको हो । बैंकले...बाँकी
काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्यूचर’ भन्ने नारा सहित ग्लोबल मनि विकको रुपमा बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक त्रिपल ए रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई लगातार पाँचौं वर्ष पनि बैंकलाई ‘इक्राएनपी-आईआर त्रिपल ए’ को रेटिङ पुनः पुष्टि गरिदिएको हो । यो रेटिङले बैंकले...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । फागुन ३० गते नियुक्त भएका श्रेष्ठलाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराइले सपथ ग्रहण गराएका हुन् । स्वतन्त्र सञ्चालक...बाँकी