News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सका ग्राहकलाई गौतम बुद्ध पोलिक्लिनिक र हाम्रो केक तथा दूध डेरी खरेन्द्रपुरमा आकर्षक छुट

    काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंगलबार कपिलवस्तुको खरेन्द्रपुरस्थित गौतम बुद्ध पोलिक्लिनिक प्रालि र हाम्रो केक तथा दूध डेरीसँग छुट सम्झौता गरेको छ। समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले २०८० मंसिर १९ गतेदेखि २०८१ मंसिर १८ गतेसम्म समृद्धि...बाँकी

    ललितपुरको इमाडोलमा सिटिजन्स बैंकको शाखा सञ्चालनमा

    काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३८ वटा शाखाहरु र बाग्मती प्रदेशमा ५२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।...बाँकी

    नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता

    काठमाडौं । नेपाल बैंकले र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ । वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत सम्झौता भएको हो । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको...बाँकी

    कामना सेवा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाडौं । कामना सेवा विकास बैंकले सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको सोमबार (मंसिर १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १७ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारणसभाका लागि बैंकले...बाँकी

    सिद्धार्थ प्रिमियर र आइशरबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

    काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकलले सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । मंगलबार काठमाडौंस्थित बतास एम. ए. डब्लु.को मुख्य कार्यालयमा आयोजित एक...बाँकी

    विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्रै पठाउन साइबर ब्युरोले आग्रह

    काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्रै पठाउन आग्रह गरेको छ। साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। पछिल्लो समयमा भएको प्रविधिको विकाससँगै अपराधीहरुले विभिनन सामाजिक...बाँकी

    वार्षिकोत्सवमा फेदीखोलाको हिमचुली आमा समूहलाई रिलायन्सको सहयोग

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो चौधौँ वार्षिकोत्सवको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जाको फेदीखोला गापा–४मा रहेको हिमचुली आमा समूहलाई किचन सामग्री तथा डस्टबिन वितरण गर्नुका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम गरेको छ । पोखरा शाखाका प्रमुख प्रकाश...बाँकी

    एलआईसी नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) (नेपाल) को २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९...बाँकी

    ‘बैंक दर र कर्जाको जोखिम भारलाई घटाऔं, काउन्टर साइक्लिकल बफरको व्यवस्था रोकौं’

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट बैंकलाई विभिन्न १७ बुँदे सुझाव दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षाको तयारी गरिरहेको अवस्थामा परिसंघले सम्बोधनको लागि विभिन्न नीतिगत सुझावहरु...बाँकी

    एनएमबि बैंकले स्थापना गर्याे आधा दर्जन शाखा कार्यालयमा र्याम्प

    काठमाडौं । एनएमबि बैंकले आधा दर्जन शाखा कार्यालयमा र्याम्प स्थापना गरेको छ । सबैका लागि सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन ६ वटा शाखा कार्यालयमा र्याम्प स्थापना गरिएको हो । बैंकका अनुसार महाराजगञ्ज, ठैव, नक्साल,...बाँकी