News Portal

  • एनएमबि बैंकले स्थापना गर्याे आधा दर्जन शाखा कार्यालयमा र्याम्प

    आर्थीकसंसार संवाददाता१८ मंसिर, २०८०
    १४१ पटक
    १८ मंसिर, २०८०

    काठमाडौं । एनएमबि बैंकले आधा दर्जन शाखा कार्यालयमा र्याम्प स्थापना गरेको छ । सबैका लागि सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन ६ वटा शाखा कार्यालयमा र्याम्प स्थापना गरिएको हो ।

    बैंकका अनुसार महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र विरगन्ज शाखाहरूमा र्याम्प स्थापना गरिएको हो ।

    आगामी दिनमा सहजता र समावेशिताप्रति प्रतिबद्ध रहँदै पहुँचयोग्य शाखाहरु निर्माण गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्