News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद...बाँकी

    मञ्जुश्री फाइनान्सको अध्यक्षमा अधिकारी नियुक्त

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको...बाँकी

    नेपाल लाइफ क्यापिटलद्वारा मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय...बाँकी

    नेपाल टेलिकमले एफटीटीएच प्रविधिमा आधारित एनटी फाइबर सेवामा प्रोमोसनल अफरका रुपमा उपलब्ध गराउने

    काठमाडौं । नेपाल टेलिकमले आगामी बिहिबार (२०८० असोज २५) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप...बाँकी

    सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार सानिमा बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । बैंकको ९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको...बाँकी

    नेको इन्स्योरेन्सद्धारा बन्दीपुर अस्पताललाई ११ लाख आर्थिक सहयोग

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दीपुर अस्पताललाई आर्थिक सहयोग गरेको छ । विगत २७ वर्षदेखि सेवा दिँदै आइरहेको यस कम्पनीले गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर अस्पताललाई ११ लाख रुपैयाँ...बाँकी

    एशियन लाइफको सहयोगमा धर्मस्थलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सहयोगमा तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीस्थित वडा कार्यालयमा सोमबार ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको छ । धर्मस्थली ज्येष्ठ नागरिक सहयोग तथा अनुगमन समाजले आयोजना गरेको शिविरमा वडा...बाँकी

    विभिन्न स्थानमा हिमालय लाइफको बीमा सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड सुदुरपश्चिम अन्तर्गत ,डडेल्धुरा उप प्रादेशिक कार्यालयले विभिन्न स्थानमा १ दिने जीवन बीमा सम्बधि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार बाजुर जिल्लाको मार्तडी स्थित बढिमालिका नगरपालिकाको ०८ को...बाँकी

    आरबीबी मर्चेन्ट बैंकिङद्धारा वीरेन्द्र बहुमुखी क्याम्पसमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताको अन्तर्राष्ट्रिय संगठनको आह्वानमा असोज १५ देखि असोज २१ गतेसम्म देशभरि विभिन कार्यक्रम आयोजना...बाँकी

    विभिन्न कार्यक्रम गरी गरिमा क्यापिटलले मनायो विश्व लगानीकर्ता सप्ताह-२०२३

    काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२३ अभियान सप्ताहव्यापी पुँजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्क्रिया गरी सम्पन्न गरेको छ। यसअन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहका अवसरमा लगानीकर्ता तथा सर्वसाधारणलाई सुचित गराउने उद्देश्यले विभिन्न स्थानमा सप्ताहव्यापी...बाँकी