News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सगरमाथा लुम्बिनी र एपेक्स कलेजबीच ईन्टनसिप भर्ना सहित बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले एपेक्स कलेजमा इन्टनसिप भर्ना सहित बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम एपेक्स कलेजको प्राङगडमा ईन्टनसिप भर्ना तथा उपयुक्त बिध्यार्थीलाई रोजगारी सम्म उपलब्ध गराउने गरी कार्यक्रम सम्पन्न...बाँकी

    निर्जीवन बीमा कम्पनीहरुले ५ हजार ५२३ जनालाई दिए रोजगारी, बागमतिमा सर्वाधिक हुँदा कुनमा कति ?

    काठमाडौं । आर्थिक वर्ष २०७९/२०८० को असार सम्ममा बीमा कम्पनीहरुमा ११ हजार २०५ जना कर्मचारी आबद्ध रहेका छन् । जसमा जीवन बीमा कम्पनीहरुमा ५ हजार ६८२ जना र निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ५२३ जना...बाँकी

    सिटिजन लाइफको आइपीओ बाँडफाँड मिति तय, ६ लाख ८४ हजारको हात खाली

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीको आइपीओ आगमी २८ गते दिउँसो बाँडफाँड गर्ने तयारी गरेको विक्री प्रबन्धकले जनाएको छ ।कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल...बाँकी

    बर्दगोरीयामा सन नेपाल लाइफको बीमा सम्बन्धि अभिमुखिकरण सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सुदुरपश्चिम प्रदेशमा जीबन बीमा सम्बन्धि स्थानीय सरोकारवालासङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बर्दगोरीया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख अतिथि र विशिष्ट अतिथि गा.पा. उपाध्यक्ष र वाड...बाँकी

    सानिमा रिलायन्स लाइफले धरानमा सम्पन्न गर्यो तीज क्वीन प्रतियोगिता

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको धरान र पनबारी शाखाले संयुक्त रुपमा महिलाहरुलाई लक्षित गर्दै शुक्रबार धरानमा तीज बिशेष कार्यक्रम सम्पन्न गरेका छन् । धरान शाखा प्रमुख कृष्ण कुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन क्षेत्र...बाँकी

    स्थानीयसँग सन नेपाल लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी स्थानीय सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राज समज चौधरी प्रमुख...बाँकी

    एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालको सेवामा विशेष छुट पाउने

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट...बाँकी

    ग्लोबल आइएमई बैंकको लकर सेवा स्थानान्तरण हुने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रन्जना गल्ली, मारवाडी सेवा समितिको ठिक अगाडीको भवनबाट प्रदान गर्दै आएको लकर सेवा स्थानान्तरण गर्ने भएको छ । असोज ३ गते बुधबार देखि उक्त लकर सेवा काठमाडौं महानगरपालिका वडा...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा छुट पाउने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता भएको छ । बैंकका ग्राहक महानुभाव तथा बंैकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौतामा...बाँकी

    प्रभु बैंकले वुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा दिने, गर्यो सम्झौता

    काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सम्झौता गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम...बाँकी