News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, विमा, समाचार

    हिमालयन लाइफका सञ्चालक दुगडको राजिनामा स्वीकृत

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक विवेक दुगडको राजिनामा स्वीकृत भएको छ । दुगडले ब्यक्तिगत ब्यस्तताका कारण पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै गत असार ३१ गते राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई...बाँकी

    सिटिजन लाइफ दमक शाखाले गर्यो ५६ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दमक शाखाले विर्तामोड एरियाकै सबैभन्दा ठूलो दावी भुक्तानी गरेको छ । दमक शाखामा आयोजित दाबी भुक्तानी कार्यक्रममा ५६ लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त दाबी...बाँकी

    ज्योति विकास बैंक १७औं वर्षमा प्रवेश, २७ जना कर्मचारी सम्मानित

    काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले बुधबार १६ वर्षको सफल यात्रा पुरा गरि १७औं वर्षमा प्रवेश गरेको छ । प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष...बाँकी

    सौर्य एयरको बीमा प्रभुमा, ३० करोडसम्म दाबी आउन सक्ने

    काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको सौर्य एयरलायन्सको बीमा प्रभु इन्स्योरेन्समा गरेको पाइएको छ । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्चित बज्रचार्यका अनुसार सौर्य एयरका सबै विमानको बीमा प्रभु इन्स्योरेन्समा गरिएको छ...बाँकी

    प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

    काठमाडौं । प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन भएको छ । प्रभु बैंकको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केटको बैंक सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले बुधबार एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे ।...बाँकी

    बैंकिङ क्षेत्रका समस्या समाधान गर्न सरकारले पहल गर्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । परिसंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो...बाँकी

    ज्योति विकास बैंक १७औं वर्षमा प्रवेश, २७ जना कर्मचारी सम्मानित

    काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले बुधबार १६ वर्षको सफल यात्रा पुरा गरि १७औं वर्षमा प्रवेश गरेको छ । प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष...बाँकी

    मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    काठमाडौं । मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई...बाँकी

    समृद्धि फाइनान्सको बनेपा शाखाले मनायो दोश्रो बार्षिकोत्सब

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी बनेपा शाखा कार्यालयले आज साउन ९ गते दोश्रो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा फाइनान्सका कार्यकारी निर्देशक टिका निधि लोहोनीले उपस्थित महानुभावलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद...बाँकी

    एनआईसी एशिया क्यापिटलको नाफा १२ करोड १० लाख

    काठमाडौं । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा, धितोपत्रको दोश्रो बजारको कारोवार समिक्षा अवधिभर नै मन्दी हुनु तथा  समग्रमा देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा समेत एनआईसी एशिया क्यापिटलले आथिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र...बाँकी