News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल बैंकले आधारदरमा मात्र १.५% थपेर शेयर लोन प्रवाह गर्ने

    काठमाडौं । कर्जाको माग बढ्न नसकेपछि अधिकांश बैंकहरुले ऋणको ब्याजदर सिंगल डिजिटमा झारेको छ। कतिपय बैंकहरुले त आधारदरमा १–२ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्न थालेका छन्। पछिल्लो समय शेयर बजार केही बढेको छ।...बाँकी

    मानुषी लघुवित्तको ७ लाख बढी कित्ता शेयरको लकइन आजबाट सकिँदै

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको ७ लाख बढी कित्ता शेयरको आज भदौ ७ गतेदेखि लकइन अवधि सकिँदैछ । हाल संस्थाका संस्थापक शेयरधनीको ७ लाख कित्ता र कर्मचारीको ५ हजार ४६९ कित्ता गरी कुल ७...बाँकी

    नेसनल लाइफको वार्षिक साधारणसभाबाट १४% लाभांश अनुमोदन

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज सम्पन्न ३६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९।८० लाभांश अनुमोदन भएको छ। काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १...बाँकी

    नेकोको यात्रा बीमा योजनाः स्वास्थ्य सुरक्षा देश बाहिर पनि देश भित्र पनि

    काठमाडौं । निर्जीवन बीमक नेको इन्स्योरेन्स लिमिटेडले नियमितरूपमा विदेश घुमघाममा जाने ग्राहकको सुविधालाई ध्यानमा राख्दै यात्रा बीमा योजना अन्तर्गत खेर नजाने यात्रा बीमा योजना ल्याएको छ । यस बीमा अन्तर्गत तपाई नेपाल बाहिर यात्रा गर्दा हुने...बाँकी

    निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै आइजीआई प्रुडेन्सियल, कसरी सहभागी हुने ?

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी कम्पनीको निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुका लागि यही भदौ १६ गतेदेखि...बाँकी

    वायू सेवा कम्पनीले लगानी थप्दा बीमकको हवाई बीमाशुल्क आम्दानीमा उल्लेख्य वृद्धि

    काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली वायू सेवा क्षेत्रमा एकसाथ ९ वटा नयाँ विमान भित्र्याइए पछि निर्जीवन बीमकको हवाई बीमावापतको आम्दानी उल्लेख्यरूपमा बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा गत आर्थिक वर्ष २०८०।८१...बाँकी

    चौधरी दम्पतीले छोराको पास्निमा दिए सूर्यज्योति नौलो बाल जीवन बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय बीमाको जनचेतना बढेसँगै आ आफ्नो र परिवारको बीमा गराउने बीमितको संख्यामा बढ्दै गईरहेको छ। यसैबीच गोदावरि नगरपालिका १ बस्ने राम चौधरी र रमिता चौधरीले आफ्नो छोरा अरबिन चौधरीको पास्निको शुभ अवसरमा...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा १० लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अत्तरिया शाखाले १ हप्तामै दाबीकर्ता को घरमै गएर मृत्यु दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि कम्पनीले बीमितका आश्रित परिवारलाई १० लाख १६ हजार रुपैयाँ...बाँकी

    सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

    काठमाडौं । सटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ । कम्पनीले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको जनाएको छ । हालै मात्र सुदूरपश्चिम...बाँकी

    समृद्धि फाइनान्सको जनकपुर शाखाले मनायो दोस्रो बार्षिकोत्सब

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी जनकपुर शाखा कार्यालयले भदौ ५ गते दोस्रो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शाखाका शाखा प्रबन्धक अमर कुमार चौधरीले उपस्थित महानुभावलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका...बाँकी