News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सन नेपाल लाइफले मलेसियामा गर्यो वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मलेसियाको क्वालालम्पुरमा  नेपाली आप्रवासी कामदारलाई लक्षित गरि  वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली राजदूत  डा. नेत्रप्रसाद तिमसिना रहेका...बाँकी

    सेयर बेचेर प्रभु महालक्ष्मी लाइफबाट बाहिरिँदै संस्थापक कालिकोटा र श्रेष्ठ

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका दुई जना संस्थापक सेयरधनीले १ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी शंकर प्रसाद कालिकोटा र सुयोग...बाँकी

    २४.९२ प्रतिशत बढ्यो सानिमा रिलायन्सको दाबी भुक्तानी, २३.१६ करोड रुपैयाँ खुद नाफा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा खुद नाफा ५.४४ प्रतिशत बढेर २३ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ९७...बाँकी

    अप्टिक आइजमा कुमारी बैंकका ग्राहकलाई छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदैआएका...बाँकी

    सिटिजन लाइफको जीवन बीमा कोष ४०% ले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा आकर्षक बृद्धि भएको छ । ३ अर्ब ९३...बाँकी

    नेपाल लाइफको २५औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५...बाँकी

    नेपाल लाइफको साधारणसभा आज हुँदै, के-के छन् एजेन्डा ?

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा आज माघ २८ गते आयोजना गर्दैछ । सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि...बाँकी

    मुख्य सूचकहरुमा डिप्रोक्स लघुवित्तको आकर्षक प्रगति, १००% ले बढ्यो नाफा

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी

    कुमारी बैंकका ग्राहकले अप्टिक आइजको सेवामा विशेष छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान...बाँकी

    अर्बिट इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५०,००,००० कित्ता साधारण शेयर आयोजना...बाँकी