काठमाडौं । आफ्नो छोराको जन्म दिनको विशेष अवसरमा आमा सम्झना के. सी कार्कीले आफ्नो छोरा शिशिर कार्कीलाई विशेष उपहार स्वरूप अनमोल रत्न सावधिक जीवन बीमा योजना १० लाख रुपैयाँ बीमांक रकमको उपहार दिएकी छन्। छोराको...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा जग्गा किन्ने भएको छ । कम्पनीले सो सम्बन्धी शिलबन्दी बोलपत्र आव्हान गरेको छ । कम्पनीले सातै प्रदेशका विभिन्न स्थानहरुमा कम्पनीको सर्तहरुको अधिन भित्र रही जग्गा...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख १३ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २ लाख १३ हजार १७९ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक...बाँकी
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक...बाँकी
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा...बाँकी
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १९ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले...बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क, कुल बीमाशुल्क घटेको छ भने नाफा बढेको देखिएको...बाँकी
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ७ खर्ब ३७ अर्ब रुपैयाँ बढीको भएको छ। कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १४ वटा...बाँकी
Posted by Shiva Basnet |
समाचार
काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म २२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ८० लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको...बाँकी