News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    विरेन्द्रनगरमा बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा स्थानिय तह सँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम तथा विद्यार्थी लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न भएका छन्। फागुन २८ गते विरेन्द्रनगर नगरपालिकाको सभाहलमा आयोजित बीमा...बाँकी

    आकर्षक बचतको अवसर सहित दाराजद्वारा “द रियल सेल”को घोषणा

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानकोे घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित एक...बाँकी

    हिमालयन लाइफको डिजिटल छलाङ, अब एजेन्सी मेनेजर नै ‘डिजिटल अण्डरराइटर’

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरूलाई  अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेश...बाँकी

    नेपाल पुनर्बीमाबाट बाहिरिँदै युनाइटेड अजोड, पौने १ अर्बको सेयर बिक्रीमा राख्यो

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स नेपाल पुनर्बीमा (नेपाल रिइन्स्योरेन्स) कम्पनीबाट बाहिरिने भएको छ । युनाइटेड अजोड इन्स्योरेन्सले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रूपैयाँको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । युनाइटेड अजोड इन्स्योरेन्सले...बाँकी

    धादिङ बस दुर्घटना छानबिन : गृहमन्त्रीलाई प्रतिवेदन बुझाइयो, चालकको थकान नै मुख्य कारण

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाएको छ । गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा...बाँकी

    ग्यासको कृत्रिम अभाव र होल्डिङ रोक्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी...बाँकी

    डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

    काठमाडौं । नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार फागुन २७ गतेको महासभा बैठकले...बाँकी

    अमेरिकाबाट अध्यक्षको राजीनामा, पार्टी र सञ्चालकमाथि संघीन आरोप

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी अध्यक्ष ओमदेवी मल्लले पदबाट राजीनामा दिएकी छन् । उनले महासंघको ३४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएकी हुन्। उनले आफू अस्वस्थ रहेको र विगत ६ महिनादेखि...बाँकी

    औषधि उद्योगमा भित्रिँदैछन् सुविधा सम्पन्न प्रविधि : ‘स्मार्ट क्यामरा’ देखि आधुनिक ल्याबसम्म

    काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नेपाल फर्मा एक्स्पो २०२६’ मा स्वदेशी तथा विदेशी कम्पनीहरूले औषधि उत्पादनमा प्रयोग गरिने प्रविधि, कच्चा पदार्थ लगायतका सामग्री प्रदर्शन गरिरहेका छन् । भारत लगायतका बहुराष्ट्रिय कम्पनीहरू सहभागी भइ विभिन्न सामग्री प्रदर्शन...बाँकी