News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एआइआइबीको वार्षिक बैठकमा भाग लिन कतार प्रस्थान

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) को सञ्चालक समितिको ११औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ कतारको राजधानी दोहातर्फ प्रस्थान गरेका हुन् । अर्थमन्त्री डा. वाग्ले...बाँकी

    स्याकार ट्रेडिङ्ग र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता

    काठमाडौं । नेपालका लागि  कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा एनआईसी एशिया बैंकको तर्फबाट चिफ...बाँकी

    एनसीएचएलद्वारा इएफटि कार्ड सदस्य बैंक वित्तीय संस्थाहरुसँग अन्तर्क्रिया सम्पन्न

    काठमाडौं । एनसीएचएलले आफ्ना इएफटि कार्ड सर्भिसेस्का सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि तथा एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा...बाँकी

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन साह स्वदेश फर्किए

    काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएका प्रधानमन्त्री बालेन साह स्वदेश फर्किएका छन् । उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री साह महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका गएका थिए...बाँकी

    किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले किसानलाई तत्काल धान नकाट्न आग्रह गरेको छ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि विभागले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो...बाँकी

    सार्वजनिक बिदामा पनि एनएमबि बैंकले बागमति प्रदेशको ठमेल शाखाबाट सेवा दिने

    काठमाडौं । आज शुक्रबार इन्द्रजात्राको सार्वजनिक बिदामा पनि एनएमबि बैंकले विभिन्न शाखा कार्यालय मार्फत सेवा दिने भएको छ । बैंकले बागमति प्रदेशको ठमेल शाखाबाट विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिने जनाएको छ ।...बाँकी

    शैक्षिक र स्वास्थ्य सेवा नै प्रभावित गरेपछि आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध गर्नुपर्याेः नेशनल मेडिकल कलेज

    वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले स्नातकोत्तर आवासीय चिकित्सकसँग उत्पन्न विवाद समाधानका लागि पटक–पटक वार्ता तथा संस्थागत पहल गरिए पनि सहमति कायम हुन नसकेको भन्दै प्रथम वर्षका आवासीय चिकित्सक (पिजी) लाई कलेजबाट...बाँकी

    भन्सारदेखि बैंकिङ बिदासम्म, मन्त्री साहसमक्ष उद्योगीले राखे यस्ता माग

    काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहसमक्ष उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि विभिन्न सुझाव तथा माग प्रस्तुत गरेको छ । शुक्रबार विराटनगर भ्रमणमा रहेका मन्त्री साहलाई संघका अध्यक्ष अनिल...बाँकी

    जनकपुरका गुठी जग्गावासी आन्दोलित, १५ दिने सूचना खारेज गर्न माग

    काठमाडौं । जनकपुरधामका गुठी जग्गामा दशकौंदेखि बसोवास गर्दै आएका स्थानीय बासिन्दाहरूले सरकारद्वारा जारी १५ दिने सूचना खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । आफूहरूले पुर्ख्यौली सम्पत्तिसरह भोगचलन गर्दै आएको जग्गाबाट विस्थापित हुनुपर्ने अवस्था...बाँकी

    अग्रिम टिकट बुकिङ जारी रहने, अनधिकृत काउन्टर बन्द गर्न महासंघको आग्रह

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले लगातार भारी वर्षा र बाढी–पहिरोको जोखिम बढेकाले सार्वजनिक यातायात सञ्चालनमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ । महासंघले असोज ८ देखि १२ गतेसम्म देशभर भारी...बाँकी