काठमाडौं । प्रभु बैंक लिमिटेडले स्मार्ट मनी टक भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत मिति २०८२ चैत्र ०२ गते देखि देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ । बैंकले स्मार्ट मनी टक...बाँकी
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी वीक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरु मार्फत प्रभातफेरीबाट गरेको छ । विश्वभरि नै मनाईने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरुबाट कार्यक्रमको आयोजना गरेको...बाँकी
काठमाडौं । सन् १९९१ मा स्थापित नेपालको सरकारी स्वामित्वमा रहेको लगानी संस्था, नागरिक लगानी कोषले आफ्नो सञ्चालनको ३५ वर्ष मनाउँदैछ। प्रभावशाली कोष कोषको साथ आफ्नो ३६ औं वर्षमा प्रवेश गर्दैछ । तर निरन्तर सुशासनको चिन्ता,...बाँकी
काठमाडौं । मेट लाइफ फाउन्डेसनले प्लान इन्टरनेशनल नेपालसँग सहकार्य गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका र शहीदनगर नगरपालिकामा युथ इकोनोमिक एम्पावरमेन्ट प्रोजेक्टको दोस्रो चरण सुरु गरेको छ । यस चरणले विशेष गरी सीमान्तकृत युवाहरू, विशेषतः युवा...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ । बैंकले सञ्चालनमा ल्याएको...बाँकी
काठमाडौं । नेपाल बैंकले आफ्ना ऋणीहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न सकिने आकर्षक सहुलियत योजना सार्वजनिक गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार विसं २०७९ साल चैत्र मसान्त अगावै खराब...बाँकी
काठमाडौं । हिमालयन बैंकले देशका विभिन्न ९ वटा शाखा कार्यालयलाई व्हिलचियर मैत्री शाखाका रूपमा रुपान्तरण गरेको छ । फरक क्षमताका ग्राहकहरूले बैंकका शाखामा सहज रूपमा प्रवेश गरी सेवा लिन सकून् भन्ने उद्देश्यले शाखाहरूलाई व्हिलचियर मैत्री...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकका काठमाडौं र ललितपुरस्थित ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) हुने भएका छन् । बैंकका अनुसार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाभित्र एक-अर्काको नजिक रहेका शाखाहरूलाई वि.सं. २०८३ वैशाख २८ गतेदेखि एक...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । ऋणपत्र जारी प्रक्रियाका लागि बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई...बाँकी
काठमाडौं । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा वृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक...बाँकी