काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभामा मनोनित हुने भएका छन् । सरकारले उनको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्यालले आफ्नो नाम मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा पठाउने निर्णय...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा होटल न्यू ईरा बुटवलमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष डा. मान बहादुर बीकेको अध्यक्षतामा सम्पन्न भएको हो । साधरण सभामा संस्थाका...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँको कुल ५.२६३२...बाँकी
काठमाडौं । स्थगित भएको नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन प्रक्रिया फेरि सुरु हुने भएको छ । यसका लागि निर्वाचन समितिले छलफल अगाडि बढाउने तयारी गरेको छ । निर्वाचन कहिले, कसरी अगाडि बढाउने भन्ने विषयमा यो...बाँकी
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको बैठकमा सभापति गगनकुमार थापासहित पदाधिकारी तथा कार्यसम्पादन समिति सदस्यहरू सहभागी रहेका छन् । फागुन २१ मा सम्पन्न...बाँकी
काठमाडाैं। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । आइतबार (आज) धरानमा बसेको पार्टी बैठकले समानुपातिक प्रणालीअन्तर्गत चयन गरिने उम्मेदवारहरूको नाम तय गरी निर्वाचन आयोगमा सिफारिस गरेको भोजपुरबाट निर्वाचित सांसद ध्रुव...बाँकी
काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा १९ प्रतिशत हाराहारी मात्रै पुँजीगत खर्च भएको छ । आर्थिक वर्षका लागि संघीय सरकारले कुल...बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट चयन हुने ५७ जना सांसदको नाम टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम...बाँकी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित निवास पुगेकी छन् । प्रधानमन्त्री कार्कीको साथमा उनका श्रीमान दुर्गा सुवेदी पनि ओली निवास पुगेका छन् । पितृशोकमा रहेका एमाले...बाँकी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको...बाँकी