News Portal

  • नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुलीले सम्हाले पदभार

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८३
    १२ पटक
    २९ साउन, २०८३

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले पदभार ग्रहण गरेका छन् ।

    कम्पनी सञ्चालक समितिको ४७औँ बैठकको निर्णयअनुसार पराजुलीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

    नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन् ।

    प्रतिकृया दिनुहोस्