News Portal

  • गृहपृष्ठ विमा, समाचार

    कर्मचारीको व्यक्तित्व विकासका लागि सूर्यज्योति लाइफको कर्पाेरेट मिट

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको व्यक्तित्व विकासलाई लक्षित गर्दै कर्पाेरेट मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट...बाँकी

    दशैंको मुखमै सरकारको महँगी उपहार

    काठमाडौं । नेपालीहरुको महान पर्व आउन अब एक महिना पनि बाँकी छैन। सर्वसाधारणहरु दशैंका लागि किनमेलमा व्यस्त भइसकेका छन् । मुख्य बजारहरुमा किनमेल गर्ने मानिसहरुको भीड बढ्न थालिसकेको छ । कतिपय मानिसहरु दशैंलाई विशेष बनाउन...बाँकी

    लाभांश घोषणा गरेका पाँचमध्ये अझै चार वाणिज्य बैंकको शेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?

    काठमाडौं । लाभांश घोषणा गरेका पाँच वटा वाणिज्य बैंकहरु सबैले बुक क्लोज तथा साधारण सभाको मिति तय गरिसकेका छन् । जसमध्ये एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र एभरेष्ट बैंकको शेयर किन्नले अझैपनि बैंकहरुको...बाँकी

    बीमालेख धितो कर्जा दुरुपयोगमा कारवाही भइरहेको एलआइसी नेपालको स्पष्टीकरण

    काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी नेपालले बीमितको सहमति बेगर बीमालेख धितोमा कर्जा जारी भएको विषयमा केही संचारमाध्यमबाट भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार सुचना अधिकारी सुदर्शन गिरीले विज्ञप्ति जारी गर्दै कम्पनीको...बाँकी

    सानिमा रिलायन्स लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धरान र पानवारी शाखाको संयुक्त आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान प्रदान गरेको छ । क्षेत्र प्रमुख थिरलोचन श्रेष्ठको सभापतित्वमा...बाँकी

    बागमती प्रदेशका ३ पालिकामा बीमा प्राधिकरण, बीमा सम्बन्धी कार्य गर्न एउटा कोठा उपलब्ध गराउने

    काठमाडौं । महांकाल गाउँंपालिकाका अध्यक्ष गणेश बहादुर के.सी.ले गाउँपालिकाको भवन तयार भएपछि एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने बताएका छन् । असोज ११ गते भएको बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा बोल्दै उनले एउटा कोठा...बाँकी

    कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्यो: अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढेको बताएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले कसिलो मौद्रिक नीतिका कारण बैंकको ब्याजदर बढेको बताएका हुन् । सेयर बजार र घरजग्गा...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको दुई दिने “पहिलो कर्पोरेट मिट २०८०” सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेलको होटल सारथीमा भव्यताका साथ सम्पन्न गरेको हो...बाँकी

    कुमारी बैंकको पाँच वटा नयाँ शाखा कार्यालय विस्तार

    काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं र ललितपुर जिल्लाको विभिन्न स्थानमा पाँच वटा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेंपाटी र टौखेलमा शुक्रबारबाट नयाँ शाखाहरु सञ्चालनमा...बाँकी

    कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा विस्तार

    काठमाडौं । गरिमा विकास बैंकले कीर्तिपुरमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको छ। देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको बैंकले शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै बैंकले...बाँकी