News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल दुसित प्रिन्सेसमा छुट हुने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई पाँच तारे होटल श्री दुसित प्रिन्सेसमा छुट हुने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाटमा रहेको पाँच तारे होटल श्री दुसित प्रिन्सेसबिच बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई...बाँकी

    गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालबीच सम्झौता

    काठमाडौं । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालबीच सम्झौता भएको छ । बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो १३औं वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डा

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले आफ्नोे १३औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । कम्पनीले उक्त सभा बुटवलको होटेल न्यु इरामा आयोजना गर्ने जनाएको छ । कम्पनीको चैत ४ गते बसेको संचालक...बाँकी

    प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले उक्त कार्यक्रम चितवनको नारायणगढमा चैत २ देखि चैत ४ गतेसम्म ३ दिन संचालन गरेको हो ।...बाँकी

    कोहलपुरका यूवाको हत्या गरेर बीमा कम्पनीबाट दाबी रकम लिने पाँचजना दोषी ठहर

    काठमाडौं । बाँके कोहलपुरका यूवा सर्जन विकको हत्या गरेर बीमा रकम कुम्ल्याउने योजनामा संलग्न जीवन बीमा अभिकर्ता सहित पाँचजनालाई विशेष अदालतले सम्पत्ती शुद्धिकरणको मुद्दामा दोषी ठहर गरेको छ। आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आज एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट...बाँकी

    स्वावलम्बन लघुवित्तको साँखु शाखाद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय साँँखुले वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म संचालन भएको सो कार्यक्रम विशेषतः ग्राहक सदस्यहरुका लागि वित्तीय सचेतना तथा उनीहरुसंग समसामयिक विषयमा अन्तरक्रिया...बाँकी

    महालक्ष्मी विकास बैंकको सेमिनार सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंकले फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्दि«य कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा ‘नेतृत्व/सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ नामक...बाँकी

    विभिन्न स्थानमा मुक्तिनाथ विकास बैंकले सम्पन्न गर्यो बैंकिङ साक्षरता कार्यक्रम

    काठमाडौं। मुक्तिनाथ विकास बैंकले विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत उक्त कायृक्रम सम्पन्न गरेको हो । बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टीका...बाँकी

    ‘पुँजी निर्माणमा हुने खर्च घटेकाले लक्ष्यअनुसार आर्थिक विकास हुन सकेन’

    काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुँदासमेत आर्थिक वृद्धिमा त्यसको उल्लेख्य योगदान देखिन नसकेको धारणा यस क्षेत्रका जानकारहरूले राखेका छन् । शनिबार यहाँ आयोजना भएको ‘आरबिबिएल...बाँकी