काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको करिब २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । बैंकका अनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ८८...बाँकी
काठमाडों । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त तालिम असोज १३ गते इटहरीको सोल्टी होटलमा सम्पन्न गरेको हो । उक्त कार्यक्रम आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजबाट खुलेको छ । आज कम्पनीको कारोबार ५०८ रुपैयाँमा खुलेको हो । कम्पनीको शेयर सिएलआर्ई सिम्बोलबाट कारोबार भएको हो । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता...बाँकी
काठमाडौं । कञ्चन गाउँपालिका ३ रुद्रपुर निवासी कृति बिकले आफ्नी आमा कुमारी बिकलाई आफ्नो जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखाबाट जारी सिटिजन जीवन सारथी योजनाको बीमा...बाँकी
काठमाडौं । एनएमबि बैंकले काठमाडौं महानगरपालिका वडा नं १ मा जग्गा खरिद गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । बैंकले १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी...बाँकी
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउदै गरेको राष्ट्रिय चाड दशैं , तिहार तथा छठलाई{ लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ । असोज १४ गते देखी शुरु...बाँकी
काठमाडौं । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ । बिश्वका जुनसुकै देशहरुमा रहनुभएका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रुपले पुर्नउदय हुँदै गएको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘धार्मिक...बाँकी
काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो । दिक्षीत विद्यार्थीहरुलाई...बाँकी
काठमाडौं । सेन्ट्रल फाईनान्स् लिमिटेड चन्द्रपुर शाखाले रौतहटको राजमार्गमा सचेतना मूलक होर्डिङ्ग बोर्डहरु लगाएको छ । रौतहट जिल्लाको राजमार्गको धनसार पुलदेखि बागमतीसम्मका विभिन्न स्थानहरुमा उक्त होर्डिङ्ग बोर्डहरु लगाइएको हो । ढिलो गए अवश्य पुगिन्छ, हतार...बाँकी