काठमाडौं । खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनितिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो...बाँकी
काठमाडौं ।सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत...बाँकी
काठमाडौं । कुमारी बैंकको सवा ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक...बाँकी
काठमाडौं । अर्थमन्त्रालयले पुँजी वृद्धिका लागि सहमति नदिँदा नेपाल रिइन्स्योरेन्स (नेपाल पुनर्बीमा) कम्पनीले समयमा योजना पेस गर्न सकेको छैन । पुनर्बीमा कम्पनीले पठाएको योजनामा अर्थ मन्त्रलायले सहमति नदिँदा नेपाल बीमा प्राधिकरणले तोकेको समयमा योजना पेस...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई अभिकर्ता इजाजतपत्र नविकरण गर्नका लागि आग्रह गरेको छ । कम्पनीले एक सूचान जारी गर्दै २०७९ चैत १ गतेदेखि २०८० साल असारसम्म नविकरण नभएका इजाजतपत्रको म्याद सकिएको हुनाले...बाँकी
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले पारित गरेको ६ दशमलव ५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको बैंक...बाँकी
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा “ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८१ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो । बैंकको...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम तीन दिनसम्म संचालन गर्न लागेको बताएको छ । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा...बाँकी
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले बाँकी बीमा दाबी भुक्तानी लन आउन बीमितलाई ताकेता गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो ताकेता गरेको हो। यस कम्पनीबाट जारी भएका बीमालेखअन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई, कम्पनीबाट...बाँकी