News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योति लाइफद्वारा सिलाई कटाई मेशिन तथा सामग्री वितरण

    काठमाडौं । सूर्यज्योति लाइफलले सिलाई कटाई मेशिन तथा सामाग्री वितरण गरेको छ । कम्पनीले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, नवलपरासीको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिपन्न बर्गका...बाँकी

    महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

    काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त क्यालेन्डर प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत् सकारात्मक सन्देश प्रदान...बाँकी

    गरिमा विकास बैंकको ब्लु डायमण्ड सोसाइटीमा वित्तीय जागरण कार्यक्रम

    काठमाडौं । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाइटीका एलजीबीटीक्यू समूहलाई लक्षित वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चाबहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा २०८१ सालको क्यालेण्डर सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । आईतबार काठमाडौंमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेका हुन्...बाँकी

    लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

    काठमाडौं । लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको फागुन २४ गते बसेको बैठकले चैत २७ गते दशौँ तथा एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको हो...बाँकी

    महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आलय र रायन इनजीको सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ । यस अन्तर्गत महालक्ष्मी विकास...बाँकी

    डुडुवा गापामा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको डुडुवा गाउँपालिकामा कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम फाल्गुन २४ गते वडा नं ५ का वडा अध्यक्ष झन्क बहादुर थापाको प्रमुख आतिथ्य...बाँकी

    ओरिएण्टल इन्स्योरेन्सद्वारा सिएसआर अर्न्तगत २० लाख रुपैयाँ आर्थिक सहयोग

    काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अर्न्तगत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । जसमध्ये १० लाख रुपैयाँ जाजरकोट भुकम्प पिडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा र १० लाख रुपैयाँ...बाँकी

    हिमालयन लाइफद्वारा घिरिङ गाउँपालिकामा बृहत बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले घिरिङ गाउँपालिकामा बृहत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणको सिफारिसमा विभिन्न स्थानीय तहहरुमा सचेतना कार्यक्रम गर्ने प्राधिकरणको कार्ययोजना बमोजिम उक्त कार्यक्रम संचालन गरिएको...बाँकी

    विराटनगर जेसिज स्थापना दिवसमा अध्यक्ष निरौलालाई बीमालेख उपहार

    काठमाडौं । विराटनगर जेसिजको ५१ औं स्थापनाको अबसरमा विराटनगर जेसिजका सदस्यहरुद्वारा हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाबाट ५ लाख रुपैयाँ बराबरको जीबन बीमा खरिद गरि संस्थाको २०२४ का अध्यक्ष जेसिज तुलसी निरौलालाई उपहारस्वरूप प्रदान गरेका छन्...बाँकी