News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    नेपाल एसबिआई बैंकद्वारा नेपाल प्रहरी प्रधान कार्यालयलाई सहयोग

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई ¥याफ्ट बोट तथा उद्वार सामाग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, शिद्धी बिक्रम...बाँकी

    नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्य नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार १५ गते आइतबार बसेको बैठकको निर्णयले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको...बाँकी

    ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

    काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ। चौथो वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ। नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका...बाँकी

    अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । संयुक्त राष्ट्र सङ्घको ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय...बाँकी

    नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह : ‘सुरक्षाको जिम्मा सरकारले लिन्छ’

    बेइजिङ । नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै...बाँकी

    सन नेपाल लाइफको एएमएलरसीएफटी सम्बन्धी विशेष तालिम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ‘मनी लन्डरिङ तथा आतंकवादी गतिविधिमा वित्तीय सहयोग (एएमएलरसीएफटी)’ सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सन नेपालले विद्यमान कानुनी मापदण्ड र नियमनकारी निकायको निर्देशनलाई ध्यानमा राख्दै यो प्रशिक्षणको...बाँकी

    एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर राखेर खाता सञ्चालन गर्न बन्देज

    काठमाडौं । कुमारी बैंकले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बन्देज गर्ने भएको छ । बैंकले एक भन्दा बढी खाताहरूमा एउटै मोबाइल नम्बर राखि बैंकिङ्ग...बाँकी

    असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले...बाँकी

    एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार...बाँकी

    सूर्यज्योति लाइफको व्यतित बीमालेख पुनर्जागरण गर्दा ५०% सम्म ब्याज छुट

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ। कम्पनी एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट सुविधा ल्याइएको जानकारी गराएको...बाँकी