News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    एसियाली विकास बैंकबाट ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन

    काठमाडौं । सरकारले एसयाली विकास बैंकबाट प्राप्त ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गरेको छ । क्लाइमेट रेसिलेन्स ल्याण्ड्स्क्याप एण्ड लाइम्लीहोल्ड्स परियोजनाको लागि प्रस्ताव गरिएको २० मिलियन अनुदान तथा १० मिलियन अमेरिकी डलर...बाँकी

    टीआरसी विधेयक कानुन समितिबाट पारित

    काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१...बाँकी

    सेयर बजार अर्थतन्त्रको हिस्सा हो, अर्थतन्त्र हाँकेको होइन : पूर्वअर्थमन्त्री डा. महत

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि अर्थतन्त्र भने नहाँकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले सेयर बजारले देशको अर्थतन्त्र नहाँकेको बताएका हुन् । सेयर...बाँकी

    सूर्यज्योति लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमा वापत देशिक रोजगारीको क्रमममा मलेशियामा मृत्यु भएका खोलागाउँ ५, सिन्धुली निवासी मोहन बहादुर श्रेष्ठ‌को परिवारलाई बीमा दाबी वापतको रकम...बाँकी

    समृद्धि फाइनान्सको औरही शाखाद्वारा बृक्षारोपण सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले साउन २४ गते बिहिवारको दिन संस्थाको औरही शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कूल औरही १ परिसरमा विभिन्न फलफुल र फुलका २७ वटा बोट लगाई...बाँकी

    हिमालयन रिको लगानी रहेको कम्पनीले पायो मर्चेन्ट बैंकरको लाइसेन्स

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको हिमालयन मर्चेन्ट बैंकरले लाइसेन्स पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)को बुधबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो। ‘मापदण्ड सबै पूरा गरेकोले नियमित प्रक्रियाअन्तर्गत...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५% छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल...बाँकी

    प्रभु बैंककी सञ्चालक भावनाको राजिनामा स्वीकृत

    काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजिनामा स्वीकृत भएको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंककी सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएकी सञ्चालक भावना बलायरले आफ्नो पदबाट दिएकी राजीनामा...बाँकी

    मानुषी लघुवित्तले डाक्यो विशेष साधारणसभा, मर्जरको ढोका खोल्ने

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो भदौ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।...बाँकी

    सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा निरौला नियुक्त

    काठमाडौं । सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।   ...बाँकी