News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    माछापुच्छ्रे बैंकको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंकको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा गत साउन २९ गतेबाट माछापुच्छ्रे क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब यस बैंकको...बाँकी

    नाइमा मेलामा साढे ७ हजार बढी सवारी साधन बुकिङ

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सकिएको छ । करिब १ लाख ८० हजार दर्शकले अवलोकन गरेको उक्त एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएका थिए...बाँकी

    सन नेपाल लाइफद्वारा लुम्बिनी प्रदेशका एडीएम तथा सन इमर्जिङ क्लब एचिभर्सलाई सम्मान

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा लुम्बिनी प्रदेशका एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा इमर्जिङ्ग सन क्लव एचिभर्स अभिकर्ताहरुको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। लुम्बिनी ग्रिन रिसोर्ट, चन्द्रौटामा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख...बाँकी

    एनआईसी एशिया बैंकको नाफा १८.१७ करोड, ईपीएस पनि धनात्मक

    काठमाडौं । एनआईसी एशिया बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १८ करोड १७ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंक ३ अर्ब ८७ करोड २० लाख...बाँकी

    लक्ष्मी सनराइज बैंकको नाफा ३.११ अर्ब, विजनेश ११.४८ प्रतिशत बढ्यो

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २३.२६ प्रतिशत घटेर ३ खर्ब ११ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४...बाँकी

    एनआईएमबिको नाफा पौने ३ अर्ब, ब्याज आम्दानी १३ अर्ब

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३६.५८ प्रतिशत घटेर २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२...बाँकी

    नेपाल बैंकको नाफा साढे ४ अर्ब, लाभांश क्षमता १५.८४ प्रतिशत

    काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.८५ अर्ब, लाभांश क्षमता १९ प्रतिशत

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३...बाँकी

    माछापुच्छ्रे बैंकको नाफा २.११ अर्ब, व्यवसाय १५.९५ प्रतिशत बढ्यो

    काठमाडौं । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब...बाँकी

    फरवार्ड माइक्रोफाइनान्सको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब यस लघुवित्तको सम्पूर्ण...बाँकी