Skip

News Portal

  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

    आर्थीकसंसार संवाददाता११ असोज, २०८३
    ३६ पटक
    ११ असोज, २०८३

    काठमाडौं  । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

    कार्यालयका एक प्रहरी कर्मचारीले उनलाई राती पक्राउ गरेर ल्याइएको जानकारी दिए । उनलाई गएराति घरबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

    किन पक्राउ गरिएको भनेर कार्यालयले खुलाएको  छैन । चोलेन्द्र शमशेर २०७५ पुसमा प्रधानन्यायाधीश भएका थिए ।

    प्रतिकृया दिनुहोस्