काठमाडौं । एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । एनएमबि बैंकको...बाँकी
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालित समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५९ करोड ९० लाख ९६ हजार ७२८...बाँकी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट मध्यम आकारको श्रेणीमा मान्यता प्राप्त गर्न सफल भएको छ । यससँगै बैंक नेपालको पहिलो निजी क्षेत्रको संस्था र पहिलो वाणिज्य बैंक बन्न सफल...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी...बाँकी
काठमाडाैं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १ लाख ९ हजार ३३९ जना युवालाई बेरोजगार युवालाई स्वरोजगार बनाएको जनाएको छ । कोषले २०८१ सालकाे असाेज मसान्तसम्म ती युवाहरूलाई व्यवसाय सञ्चालनका लागि बिना धितो कर्जा...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरण गर्दा आज पुस २४ गतेसम्म छुट पाइने भएको छ । कम्पनीले पुस १ गतेबाट नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी फर्साटिकर शाखामा कार्यरत एजेन्सी म्यानेजर बिनोद धोवी २०२५ का लागी एमडीआरटी बन्न सफल भएका छन् । १ जनवरी २०२४ देखी ३१ डिसेम्बर २०२४ सम्म करिव ४७ लाख प्रथम बीमाशुल्क...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरेन्द्रनगर सुर्खेत शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश, सुर्खेत जिल्ला विरेन्द्रनगर न.पा. वडा नं.३ मा रहेको प्रशान्ति बृद्धाश्रमका बुवा आमाका लागि न्यानो कपडाहरू वितरण गरेको छ ।...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/ सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने...बाँकी