काठमाडौं । कुमारी बैंकले नयाँ डिजिटल सेवाको थालनी गरेको छ। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ। यो सेवामार्फत अलिपे...बाँकी
काठमाडौं । सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले आज पुस २६ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच पदभार सम्हालेका छन्। बैंकको सञ्चालक समितिले देवकोटालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको...बाँकी
काठमाडौं । सिटिजन्स बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ६४ हजार ६१.५८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले खरिदका लागि...बाँकी
काठमाडौं । एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा २९औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा...बाँकी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस शेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्दा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै आउँदो माघ १ गतेबाट राष्ट्रिय परिचयपत्रका...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई बुध्द एयरमा छुट हुने भएको छ । बुध्द एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम...बाँकी
काठमाडौं । सुनसरी बराहक्षेत्र नगरपालिका -३ हर्दियाका स्थायी बासिन्दा हुन् अमरलाल धामी। धामी २०४४ साल कार्तिक २३ गते बुबा सुनारलाल धामी र आमा जितनी धामीको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएका हुन् सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध...बाँकी
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न डु डिलिजेन्स अडिट (डीडीए) गर्न चार्टर्ड एकाउन्टेन्ट्स (सीए) फर्म तथा कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ। नेपाल राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले कर्णाली...बाँकी