News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कामना सेवा विकास बैंक र एनवाईईएफ चितवनको सहकार्यमा बैंकिङ एन्ड बिजनेस कन्क्लेभ आयोजना

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवनसँगको सहकार्यमा बैंकिङ एन्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दूरी घटाउने उद्देश्यले आयोजित कार्यक्रममा चितवनका ६० जनाभन्दा...बाँकी

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच सम्झौता

    काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी भएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१...बाँकी

    जीवन विकास लघुवित्तको सञ्चालकमा डा.जैन मनोनित

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दनाकुमारी जैन चयन भएकी छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई मनोनित गरेको हो । जीवन विकासमा...बाँकी

    ‘भ्रामक टिप्पणीको पछि नलागौँँ, निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित छ’

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले भ्रामक टिप्पणीमा ध्यान नदिन र निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित रहेको स्पष्ट पारेका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन इन्स्योरेन्सको...बाँकी

    आइएमई लाइफले ३ विधामा जित्यो इमर्जिङ्ग एशिया अवार्ड

    काठमाडौं । जीवन बीमक, आइएमई लाइफ इन्स्योरेन्सले  पाँचौँ संस्करणको “इमर्जिङ्ग  एशिया अवार्डमा” सर्वश्रेष्ठ जीवन बीमा अवार्ड सहित तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड...बाँकी

    सानिमा जिआईसी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितनरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता...बाँकी

    दाबी भुक्तानी लिन आउन बीमितलाई राष्ट्रिय बीमा कम्पनीको ताकेता

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बुझिलिन बाँकी रहेको दाबी भुक्तानी लिन आउन बीमितलाई पुनः ताकेता गरेको छ। कम्पनीले आज एक सूचना गर्दै दाबी भुक्तानी लिन आउन बीमितलाई ताकेता गरेको हो। ‘कम्पनीबाट आर्थिक वर्ष २०७१।७२ देखि...बाँकी

    रिलायबल नेपाल लाइफको नाफा ५१.७० प्रतिशत बढ्यो, साढे ११ अर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोषको आकार

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५१.७० प्रतिशत बढेर ३५ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ९...बाँकी

    बीमक संघका अध्यक्ष क्षेत्रीले सार्वजनिक गरे १२ बुँदे प्रतिवद्धता

    काठमाडौं । नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । संघको शुक्रबार साधारणसभामा बोल्दै सिद्धार्थ प्रिमियर...बाँकी