News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सानिमा रिलायन्स लाइफको २ लाख १३ हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख १३ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २ लाख १३ हजार १७९ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक...बाँकी

    आईजीआई प्रुडेन्सियलको नाफा सवा १४ करोड माथि, बढ्यो व्यापार

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक...बाँकी

    लाभांश पारित गर्न आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा...बाँकी

    ओरिएन्टल इन्स्योरेन्सको करिब पौने ८८ करोडको व्यापार, विशेष जगेडामा १.६९ अर्ब

    काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १९ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले...बाँकी

    प्रभु इन्स्योरेन्सको नाफा साढे १० प्रतिशतले बढ्दा अन्य वित्तीय सूचक कस्ता ?

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क, कुल बीमाशुल्क घटेको छ भने नाफा बढेको देखिएको...बाँकी

    जीवन बीमकहरुको जीवन बीमा कोष ७.३७ खर्ब माथि, कसको कति ?

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ७ खर्ब ३७ अर्ब रुपैयाँ बढीको भएको छ। कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १४ वटा...बाँकी

    मेट लाइफको नाफा सवा २२ करोड, पौने ३ अर्ब माथिको व्यापार

    काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म २२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको घट्यो व्यापार, नाफामा पनि संकुचन

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ८० लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको...बाँकी

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर आज फागुन १ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो शेयरमा हाललाई...बाँकी

    सिन्धु विकास बैंकले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, हकप्रद जारी गर्ने मूख्य एजेन्डा

    काठमाडौं । सिन्धु विकास बैंकले आफ्नो १४औँ र १५औँ वार्षिक साधारण सभा फागुन २८ गते गर्ने भएको छ । कम्पनीको माघ २८ गते बुेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा होटल मिरावल धुलिखेलमा विहान...बाँकी