News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सानिमा रिलायन्स लाइफको करिब पौने १६ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको करिब पौने १६ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १५ लाख ७४ हजार २५१ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा कम्पनीको विद्यमान संस्थापक शेयरधनीका साथै...बाँकी

    सन नेपाल लाइफको हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनीले हकप्रद शेयर जारी गर्न आउँदो वैशाख ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको...बाँकी

    प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ७३ पाउँदा कुन योजनामा कति ?

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८० /८१ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकी प्रतिवेदन...बाँकी

    नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री...बाँकी

    एरो फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

    काठमाडौं । एरो फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ...बाँकी

    क्रेस्ट माइक्रो लाइफको ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण, बिहीबारदेखि कारोबार सुरु

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकरण सम्पन्न भएसँगै बिहीबारदेखि दोस्रो बजारमा सेयर कारोबार सुरु हुने...बाँकी

    सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

    काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई  १० वेटिङ कुर्सी सहयोग प्रदान गरेको छ । अस्पतालले आफ्नो स्थापनादेखि नै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ...बाँकी

    नयाँ वर्षको अवसरमा महालक्ष्मी विकास बैंकको ७.९९ प्रतिशतमै घर कर्जा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै...बाँकी

    ग्रीन डेभलपमेन्ट बैंकमा दुई सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा सर्वसाधारण शेयरधनीको तर्फबाट सूर्यप्रसाद लम्साल र आशिष गौतम निर्विरोध निर्वाचित भएका छन्। बैंकको चैत २७ गते सम्म १२औं वार्षिक साधारण सभाले उनीहरुलाई निर्विरोध निर्वाचित गरेको थियो ।...बाँकी

    होटल ईच्छाले आइपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल नियुक्त

    काठमाडौं । बाराको सिमरामा रहेको मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । उक्त निष्काशन गर्ने कार्यकालागि आज हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्ति गर्ने...बाँकी