News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    सिटिजन्सको मोबाइल एपबाटै सेयर भर्न सकिने, यसरी लिन सकिन्छ सेवा

    काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सेयरमा आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । जुन सेवा नेपालको बैंकिङ्गमा पहिलोपटक सिटिजन्स बैंकले ल्याएको हो । डिजिटल बैंकिङमा जोड दिइरहेको सिटिजन्स बैंकले मोबाइल...बाँकी

    कुमारी बैंक ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा दुई विधाबाट सम्मानित

    काठमाडौं । भिजा इन्टरनेशनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा कुमारी बैंक दुई विधाबाट सम्मानित भएको छ । बैंक एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस र एक्सिलेन्स इन कम्ज्युमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट अवार्डले...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकमा संस्थापक सेयरधनी नै लगानी गर्न अनिच्छुक

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर संस्थापक सेयरधनी नै खरिद गर्न इच्छुक नरहेको देखिएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ७ गतेसम्म चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको...बाँकी

    क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफले अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा हेटौडा–स्थित फेमस तास हाउस रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको...बाँकी

    पर्यटन क्षेत्रमा डिजिटल क्रान्ति : एनएमबि बैंकको स्मार्टफोन पीओएस सेवा सुरु

    काठमाडौं । एनएमबि बैंकले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग हातेमालो गर्दै पर्यटन क्षेत्रमा अत्याधुनिक डिजिटल भुक्तानी प्रविधि ‘एनएमबि सफ्ट पीओएस’ विस्तार गर्न सम्झौता गरेको छ । अब पर्यटन व्यवसायीहरूले कुनै भौतिक पीओएस...बाँकी

    सिटिजन्स बैंकको ‘डीजीबैंक’ डिजिटल प्लेटफर्म सुरु, ५० वटा सेवा एउटै च्यानलमा

    काठमाडौं । सिटिजन्स बैंकले  डिजिटल बैंकिङ सेवालाई अझ एकीकृत र सहज बनाउन ‘सिटिजन्स डीजीबैंक’ नामक नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको  छ । बैंकका अनुसार यस प्लेटफर्मको मुख्य उद्देश्य छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रीत...बाँकी

    ९ प्रतिशत लाभांश वितरण गर्ने नेपाल एसबिआई बैंकको घोषणा

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो आवको मुनाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश प्रस्ताव गर्ने निर्णय गरेको...बाँकी

    मेट लाइफद्वारा इलामका बाढी तथा पहिरो पीडितहरूलाई सहयोग प्रदान

    काठमाडौं । केहि महिना अघि इलाम जिल्लामा आएको विनाशकारी बाढी र पहिरो पछि, मेट लाइफ नेपालले ५०० लिटरको पानी जलाशय ट्याङ्की वितरण गरेर प्रभावित परिवारहरूलाई सहयोग गरेको छ । २०८२ असोज १८ र १९ मा...बाँकी

    आइएमई लाइफको एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल /सीएफटी) सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य,...बाँकी

    हिमालयन लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दहाल र जोनल हेड नबिन थापाको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको...बाँकी