News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    राष्ट्रिय वाणिज्य बैंकको बिजनेस मिट सम्पन्न, गुणात्मक कर्जा विस्तारमा जोड

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशभर कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्याइरहेका ६७ वटा शाखा कार्यालयहरूको ‘बिजनेस मिट–२०८२’ गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गरेको छ । बैंक सञ्चालक...बाँकी

    कामना सेवा विकास बैंक र क्याफीओफिलाबीच सेवा शुल्क छुट सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफीओफिला सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।...बाँकी

    सानिमा बैंकको २१ वर्ष पूरा, सातै प्रदेशमा सेवा जारी

    काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर २१ गते स्थापना भएको २१ वर्ष पूरा गरेको छ । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, दायित्व र प्रतिबद्धताका साथ बैंकिङ क्षेत्रको विश्वसनीय संस्थाका रूपमा स्थापित हुँदै आएको सानिमा...बाँकी

    रिलायन्स स्पिनिङको आइपीओमा आजबाट आवेदन दिन सकिने

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आज मंसिर २२ गतेदेखि आइपीओ जारी गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १...बाँकी

    सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर

    काठमाडौं । सिद्धार्थ बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण नेपाल प्रिमियर लिग दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको हो । नयाँ...बाँकी

    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्यूरा हेल्थका सेवामा छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रालिबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले क्यूरा हेल्थद्वारा प्रदान गरिने विभिन्न सेवा शुल्कमा छुट प्राप्त...बाँकी

    प्राइम कमर्सियल बैंकका संस्थापक सीईओ नारायणदास मानन्धरको निधन

    काठमाडौं । पूर्वबैंकर नारायणदास मानन्धरको निधन भएको छ । प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको स्रोतले जनाएको...बाँकी

    सहकारी संस्थामा थप कडाइ, व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गर्न नपाउने

    काठमाडौं । सरकारले सहकारी संस्थाको कारोबारमा थप कडाइ गरेको छ। अब सहकारी संस्थामा व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गर्न नपाउने नियम लागू गरिएको हो। सहकारी विभागले सहकारी संस्थाहरुको नाममा एउटा परिपत्र जारी गर्दै सम्पत्ति शुद्धीकरण (मनी...बाँकी

    नेशनल लाइफले गर्यो लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१।८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबाट योग्य भएका...बाँकी

    क्लब एचिभरहरुलाई प्रभु महालक्ष्मी लाइफको सम्मान

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आयोजनामा कोशी प्रदेशस्तरीय ‘क्लब एचिभर’ तथा ‘बीमाश्री, बीमा रत्न र बीमा सम्राट’ सम्मान कार्यक्रम धनकुटाको भेडेटारमा सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेल, सेल्स स्ट्राटेजी एन्ड...बाँकी