News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योति लाइफले ३१.९०%ले बढायो नाफा, जीवन बीमा कोषमा करिब साढे ३९ अर्ब

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम मौका

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आज वैशाख १२ गते अन्तिम दिन रहेको छ । वैशाख ७ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७...बाँकी

    माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता

    काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज...बाँकी

    समता घरेलु लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्तथाको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ३ लाख ५२ हजार ७२९ दशलमव ४५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर...बाँकी

    ग्लोबल आइएमई लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मृतक गौरी पुन सदस्यको कर्जा मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । माछापुछ्रे गाउपालिका वडा न.१ स्थित घाचोक टुसेमा गठित सारदा ग्लोबल महिला समुह केन्द्र न...बाँकी

    प्राइम कमर्सियल बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

    काठमाडौं । प्राइम कमर्सियल बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट महाप्रबन्धक अमृतचरण श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । वैशाख ७ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताहरूले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत...बाँकी

    आइएमई लाइफले घर/जग्गा खरिद गर्ने, २१ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न आब्हान

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले घर जग्गा खरिद गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै घर जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको हो । कम्पनीले काठमाडौं तथा ललितपुरमा घर जग्गा खरिदका...बाँकी

    एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले आजबाट आफ्नो कार्यभार औपचारिक रूपमा सम्हालेका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा जेठ ५ गते, के-के छन् एजेन्डा ?

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ५ गते १८औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्ने भएको हो । कम्पनीको बैशाख ९ गते बसेको...बाँकी