News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशद्वारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यालयले चैत ३० गते जिल्ला प्रहरी, ट्राफिक कार्यालय, यातायात ब्यवसायी संघसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।  कार्यक्रमको...बाँकी

    शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएकी छिन् । स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न, ५ संञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा बुटवलको होटेल न्यु इरामा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको...बाँकी

    नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडीबी प्रक्षेपण, मौद्रिक नीति लचिलो हुनुपर्ने

    काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले...बाँकी

    पर्यटन प्रवर्द्धनमा लक्षित सिद्धार्थ बैंकको २०८१ सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यका साथ वि.सं २०८१ सालको नयाँ बर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको मुख्य विषय वस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनको साथै सो गन्तव्यहरुमा जिम्मेवारपूर्वक...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न कार्यक्रम गरी मनायो १४औं वार्षिकोत्सव

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चैत्र २७ गते संस्था स्थापनाको १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा १४औं वार्षिक उत्सव कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको...बाँकी

    कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामा : मन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग...बाँकी

    नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल निर्वाचित

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । कमर्सको मंगलबार भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ,...बाँकी

    फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई बीमा रकम प्रदान गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यको दुर्घटनामा मृत्यु भएपछि उसको परिवारलाई कर्जा बीमा बापत १५...बाँकी

    महुली लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौ। महुली लघुवित्त वित्तीय संस्थाले आफ्नो ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीले आफ्नै केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले...बाँकी