News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टका लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौं परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो...बाँकी

    स्रोतमै फोहरको वर्गीकरण गर्न काठमाडौं महानगरकाे आग्रह

    काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्‍याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहरको वर्गीकरण गर्ने...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले मैत्रिपथ मर्सी सिटि अस्पतालको सेवामा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र मैत्रिपथ, बुटवलको मैत्रिपथ मर्सी सिटि अस्पताल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मर्सी...बाँकी

    ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । जसका लागि बैंकले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा ग्लोबल आइएमई...बाँकी

    ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो, निक्षेप ५ खर्ब

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश...बाँकी

    नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्टबीच व्यवसायिक सम्झौता

    काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सम्झौता भएको छ । बुधबार हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट...बाँकी

    मिस युनिभर्स नेपालको आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक

    काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । यस वर्षको मिस युनिभर्स नेपाल २०२४...बाँकी

    वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो आरएसडीसी लघुवित्त, कस्तो छ रिपोर्ट ?

    काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण सार्वजनिक पहिलो कम्पनी बनेको छ। संस्थाले आज आफ्नो अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार आव २०८०।८१ मा संस्थाले १४...बाँकी

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले...बाँकी

    सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

    काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।...बाँकी