News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई नियुक्त

    काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ । राईसँग नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय...बाँकी

    गार्डियन माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो प्रत्याभुतिकर्ता

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने भएको छ । शेयर खरिद प्रत्याभुति सेवाको लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट...बाँकी

    छिमेक लघुवित्तको अध्यक्षमा जोशी पुनः चयन

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी पुनः नियुक्त भएका छन् । कम्पनीको गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्षमा पुनः चयन गर्ने निर्णय गरेको हो ।...बाँकी

    एनआईएमबी एस क्यापिटल १३औं वर्षमा, ४१ लाख बढी ग्राहकले पाए सेवा

    काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको शुक्रबार १२ वर्ष पूरा भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल शुक्रबारदेखि...बाँकी

    घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री भण्डारी

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा...बाँकी

    निर्माण व्यवसायीका थप लचक बन्यो राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंक निर्माण व्यवसायीप्रति थप लचक बनेको छ। केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै निर्माण व्यवसायीलाई राहात हुने व्यवस्था ल्याएको हो। गैरकोषमा आधारित सुविधा वा...बाँकी

    समता घरेलु लघुवित्तमा थपियो १४.८४ लाख कित्ता शेयर

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको नाममा १४ लाख ८४ हजार बढी कित्ता शेयर थपिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार समता घरेलु लघुवित्तको नाममा १४ लाख ८४ हजार ७८५ कित्ता शेयर थपिएको हो।...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा बागलुङ बजारका रहेको शाखा स्थानान्तरण

    काठमाडौं । नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती...बाँकी

    आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रममन्त्रीले गरे विश्व बैंकसँग आग्रह

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा बिहीबार विश्व बैंकका देशीय निर्देशक...बाँकी

    १ लाख कित्ता सेयर बेच्दै नेशनल लाइफ

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दिवश विक्रम शाहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । शाहले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा...बाँकी