News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा कार्की नियुक्त

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कुमारी बैंकको तर्फबाट प्रतिनिधिन्व गर्दै आएका मुकुन्द सुवेदीको सट्टामा कार्कीलाई...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको ४६.८०%ले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा संस्थाले १४ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले ९ करोड...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश वित्तीय सूचकमा उछाल, झन्डै ७००%ले बढ्यो ईपीएस

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा संस्थाले ४४ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले ५ करोड...बाँकी

    इन्फिनिटी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको ४८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुले खरिद...बाँकी

    आरम्भ चौतारी लघुवित्तद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन २५ गते देशव्यापीरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पूर्ण जनसमुदायहरुको सुख दुःखमा सहयोग पुर्याउने उदेश्यले एकैदिन ६ प्रदेशमा रहेका...बाँकी

    समृद्धि फाइनान्सको इटहरी शाखाले गर्यो बृक्षारोपण

    काठमाडौं । समृद्धि फाइनान्सले संस्थाको इटहरी शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साउन २५ गते स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी बिराटनगर राजमार्ग परिसरमा १८ बगम्बेली फुलका बोट लगाई सम्पन्न गरिएको हो...बाँकी

    समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन पेश गरे अनुसार कम्पनीले संस्थापक शेयरधनीको...बाँकी

    ‘आईएमई पे’ लाई ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण

    काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले हालै सिसा ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आईएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा...बाँकी

    अर्थमन्त्री पौडेलको निर्देशन- प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्नू

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टाछुट्टै छलफल गरी राष्ट्रिय गौरवका,...बाँकी

    सेयर बजार अर्थतन्त्रको हिस्सा हो, अर्थतन्त्र हाँकेको होइन : पूर्वअर्थमन्त्री डा. महत

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि अर्थतन्त्र भने नहाँकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले सेयर बजारले देशको अर्थतन्त्र नहाँकेको बताएका हुन् । सेयर...बाँकी