News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    उद्योगमन्त्रीले गरे हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

    मकवानपुर । उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा...बाँकी

    आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : महासंघ

    काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ। महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै...बाँकी

    डिजिटल भुक्तानीमा भ्याट फिर्ता, ठूला करदातालाई बीजक अनुगमन प्रणालीमा आवद्ध गरिने

    काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व...बाँकी

    नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘सेपिङ द फ्युचर’ सम्पन्न, ५ शाखा सम्मानित

    काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सेपिङ द फ्युचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ। कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थयो। सम्मेलनको...बाँकी

    सम्पदा लघुवित्तको शेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

    काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ। साविकको साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जरपछि दुवै लघुवित्त शेयर सम्पदा लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ। योसँगै नेप्सेको आजको...बाँकी

    समृद्धि फाइनान्सको मधुवन शाखाले गर्यो बृक्षारोपण

    काठमाडौं । समृद्धि फाइनान्सको मधुवन शाखाले साउन ३० गते बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफुल र फुलका २६ वोटा बोट लगाई सम्पन्न...बाँकी

    उत्तरी गोरखाको विकट र दुर्गम स्थानहरूमा टेलिकमको फोरजी सेवा विस्तार

    काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार...बाँकी

    सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक सेयर कारोबार सुरु

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेड व्यावसायिक सञ्चालन सुरु गरेको छ। बुधबार एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले उक्त कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका...बाँकी

    एनएमबि लघुवित्त घाटामा, वितरणयोग्य मुनाफा र ईपीएस पनि ऋणात्मक

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा संस्थाले ५ करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि संस्थाले ४ करोड ६१...बाँकी

    समृद्धि फाइनान्सको बनेपा शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले साउन २८ गते सोमबार संस्थाको बनेपा शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा बिभिन्न फलफुल तथा फुलका बोट लगाई सम्पन्न गरिएको हो । साउन...बाँकी