काठमाडौं । काभ्रे जिल्लाको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले बाढी प्रभावितहरुलाई राहत वितरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षापछी रोशी खोलामा आएको बाढीले क्षति पु-याएका...बाँकी
काठमाडौं । नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोजकुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । उनी कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त भएका हुन् । आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको...बाँकी
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा तुलसा खरेल मनोनयन भएकी छन् । उनलाई कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले सो पदमा मनोनयन गरेको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा उनलाई...बाँकी
काठमाडौं । उपभोक्ता मुद्रास्फीतिले आमउपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दरलाई बुझाउँछ। उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मुद्रास्फीति दर मापन गर्ने एउटा सूचक हो। उपभोक्ता मूल्य सूचकांक गणना आधार वर्षमा तोकिएको डालो...बाँकी
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका,प्यूठानमा कात्तिक ९ गते, शुक्रबार लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन क्यापिटल लिमिटेडका तर्फाबाट प्रमुख...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) नवलपुर च्याप्टरले कावासोती ८, इन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। निप्स नवलपुरका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा आयोजना गरिएको सो कार्यक्रममा जगत ढकालले संयोजन गरेका थिए। रक्तदान कार्यक्रममा...बाँकी
काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्र खस्किदै गएको भन्दै त्यसलाई सुधार गर्न एमाले सम्बद्ध उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सुझाव पेस गरेका छन् । एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले सोमबार...बाँकी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागमती प्रदेश भेला काठमाडौं शाखा घण्टाघरमा शनिबार सम्पन्न भएको छ। सो भेलामा २१ सदस्य कमिटी गठन भएको छ। सो भेला का प्रमुख अतिथि छाता...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु,युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना...बाँकी
काठमाडौं । नेपालको सन्दर्भमा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना अत्यावश्यक रहेको ठहर गरिएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु र सरोकारवालाहरुको व्यापक सहभागितामा ए सिम्पोसिजम अन...बाँकी