News Portal

  • गोर्खाज फाइनान्सको ३० औँ वार्षिक साधारण सभा स्थगित

    आर्थीकसंसार संवाददाता२ माघ, २०८१
    ७ पटक
    २ माघ, २०८१

    काठमाडौं । गोर्खाज फाइनान्सको ३०औँ वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते बोलाएको ३० औं साधारण सभा स्थगित भएको हो ।

    कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको नियम ५ अनुसार सभा सञ्चालन गर्न आवश्यक उपस्थित शेयरधनीको संख्या नपुगेपछि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सभा रोकिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्