 
 काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना भदौसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) २ खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकलका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२...बाँकी
       
 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख रुपैयाँ हस्तान्तरण  गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम...बाँकी
       
 काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँदे सहमति...बाँकी
       
 काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरूलाई नियुक्तिपत्र र कार्य शर्त प्रदान गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरूलाई स्वागत गर्दै आयोगले निजी क्षेत्र,...बाँकी
       
 काठमाडौं । सरकारले अर्थतन्त्र सुधारका लागि राय पेस गर्न आयोग गठन गरेकाे छ ।  पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन भएकाे हाे । सरकारका प्रवक्ता एंवम सूचना तथा सञ्चार...बाँकी
       
 काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको साधारण सेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले...बाँकी
       
 काठमाडौं । सप्तरी जिल्ला, छिन्नमस्ता गाँउपालिका, सखडा स्थित प्राचिन इतिहास बोकेको शक्तिपीठ छिन्नमस्ता भगवती (सखडा) मन्दिर र कंकालिनी नगरपालिका भारदह स्थित कंकालिनी मन्दिर परिसरमा मंगलबार अभियान लघुवित्त वित्तीय संस्थाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।...बाँकी
       
 काठमाडौं । पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका ४५ बाढी पहिरो पीडित परिवारलाई काभ्रेको बनेपा नगरपालिका वार्ड नं. ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले राहत वितरण गरेको छ । पनौती नगरपालिका...बाँकी
       
 काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार...बाँकी
       
 काठमाडौं । ठूला चाडपर्वका बेलामा कारोबार पनि धेरै हुने भएकोले नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ। केन्द्रीय बैंकले एउटा परिपत्र जारी गर्दै दसैँ, तिहार र छठका अवसरमा प्राकृतिक व्यक्तिको डिजिटल...बाँकी