काठमाडाैं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टीकानिधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको यसअघिको कार्यकाल मङ्सिर...बाँकी
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८० /८१ मा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको बार्षिक साधारण सभा प्रयोजनार्थ राष्ट्र बैंकमा...बाँकी
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले प्रतिलिटर १ रुपैयाँले पेट्रोलको मूल्य बढाएको हो । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँ र...बाँकी
काठमाडौं । निर्जीवन बीमकको व्यापार बागमती प्रदेशमा बढी केन्द्रित रहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन...बाँकी
काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा...बाँकी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम सुदूरपश्चिम रोयल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) इन्स्योरेन्स पार्टनर बनेको छ । सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी सम्झौता भएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । रिलायन्स फाइनान्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को टीम लुम्बिनी लायन्ससँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाले...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले एनईओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ । दुई पक्षबीच भएको सम्झौताले विदेशबाट एनईओ मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरुले अब...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३ औं सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको संस्थाले जनाएको...बाँकी
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले कायम मुकायम सीईओको जिम्मेवारी पाएका छन् । कम्पनी सञ्चालक समितिले मंसिर १६ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि जोशीलाई कामु सीईओको...बाँकी