News Portal

  • गृहपृष्ठ आइपिओ, कर्पोरेट, समाचार

    लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल, हकप्रद र आईपीओ ल्याउने तयारी

    काठमाडौं । बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्द्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अम्बिका पौडेललाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ । यस्तै सभाले शिवनाथ पाण्डे, नवराज...बाँकी

    नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश वित्तीय सूचकमा प्रगति, करिब ६५% ले बढ्यो ब्याज आम्दानी

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले ५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी

    समृद्धि फाइनान्सले मनायो २४ औँ वार्षिकोत्सव

    काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव उत्साहजनक मनाएको छ । कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहक हरुको सक्रिय सहभागिता रहेको थियो । साथै फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरू...बाँकी

    बल्ल सूचीकृत भयो स्वस्तिक लघुवित्तको आइपीओ, भोलिबाट कारोबारमा आउने, यति पायो रेन्ज

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको करिब साढे दुई महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। स्वस्तिक लघुवित्तको आइपीओ आज नेप्सेमा सूचीकृत भएको हो। अब यो लघुवित्तको शेयर भोलिबाट दोस्रो बजारमा...बाँकी

    लक्ष्मी सनराइज क्यापिटलको रु.७.७२ करोड नगद लाभांश पारित

    काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारण सभा आज शुक्रवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन,...बाँकी

    डेटा किन्दा अब जीवन बीमा पनि, एनसेल र मेटलाइफको नयाँ साझेदारी

    काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् । नेपालमै पहिलोपटक...बाँकी

    मेची भन्सारबाट १२.२८ अर्बको सामान आयात हुँदा २१.८ प्रतिशत घट्यो निर्यात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १...बाँकी

    नेपाल रि का सञ्चालकद्धय दाहाल प्रधान र को राजिनामा स्वीकृत

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालकद्वय बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत भएको छ । कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका...बाँकी

    त्रिभुवन माध्यमिक विद्यालयमा ग्लोबल आइएमई क्यापिटलद्वारा वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बागलुङ जिल्लाको पैंयुपाटामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालय, पैंयुपाटा, बलेवामा असोज ३१ गतेका दिन धितोपत्र बजारसँग सम्बन्धित लगानी शिक्षा, पूँजीबजार लगायतको बारेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त...बाँकी