News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नरेशले छोराको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । आफ्नो सन्तानप्रति बुबा आमाको एउटै चिन्ता सदाबहार रहिरहन्छ त्यो हो शिक्षा हरेक बाबु आमाले आफ्नो सन्तान लाई उच्च शिक्षा गुणस्तरिय शिक्षा पाओस भन्ने सबैको सोच हुन्छ यसै सन्दर्भमा बिनयि त्रीबेणि गाउँपालिका वडा नम्बर...बाँकी

    कर्पाेरेट इभेण्ट राेज्दा सानिमा समूहकाे चारतारे हाेटल अकामाले कमायाे रु‍. १७ कराेड

    काठमाडाै‌ं। गैर आवासीय नेपालीले प्रवर्द्धन गरेकाे सानिमा समूहकाे लगानी रहेकाे चार तारे हाेटल अकामा हाेटलले एक वर्षकाे अवधिमा १७ कराेड ६० लाख रूपैयाँ बराबरकाे काराेबार गरेकाे छ।  रेटिङ एजेन्सी केयर रेटिङ्गसका अनुसार गत आर्थिक वर्ष...बाँकी

    हिमालयन लघुवित्तको शेयर स्वामित्व परिमार्जन

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीले शेयर स्वामित्व परिमार्जन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो । यसअघि कम्पनीमा संस्थापकको...बाँकी

    निर्धन उत्थान लघुवित्तमा कामु सिइओको जिम्मेवारी दहाललाई

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाललाई जिम्मेवारी दिएको छ । उनलाई कम्पनीले भदौ ३१ गतेदेखि लागु हुनेगरी कामु सिइओको जिम्मेवारी दिएको हो । कम्पनीका प्रमुख...बाँकी

    नेशनल लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक शेयर आज भदौ २९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो...बाँकी

    मेट लाइफले ल्यायाे माेबाइल एप्स ‘वान’, बीमा सम्बन्धी सबै सेवा अब बीमितकाे मुठ्ठीमै

    काठमाडाै‌ं। जीवन बीमक मेट लाइफ इन्स्याेरेन्सले माेबाइल एप्स ‘वान’ सार्वजनिक गरेकाे छ। हाेटल मेरियटमा आयाेजित भव्य समाराेहका बीच मेट लाइफले नयाँ सुविधा सहितकाे एप्स सार्वजनिक गरेकाे हाे । बीमित, अभिकर्ता र अन्य सेवाग्राहीलाई एकै ठाउँबाट...बाँकी

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

    काठमाडौं । दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उदेश्यले माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोडसेवा सञ्चालनमा ल्याएको छ...बाँकी

    धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

    काठमाडौं | नेपालको पहिलो डिजिटल वालेट“आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा...बाँकी

    राष्ट्र बैंकले ९ अर्ब ४ करोडको विकास ऋणपत्र बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ’ट’ बिक्री गर्न लागेको हो। बोलकबोल...बाँकी

    आजबाट अभिकर्ता तालिम संचालन गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आजबाट बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुकहरुको लागि आज भदौ २८ गतेबाट भदौ ३१ गतेसम्म उक्त तालिम संचालन गर्न लागेको हो...बाँकी