News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बैंकिङ प्रणालीबाट थप रु. ३५ अर्ब तान्दै राष्ट्र बैंक, बुधबार बोलकबोल

    काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस ११ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३५ अर्ब...बाँकी

    सगरमाथा लुम्बिनीले किन्यो हिमालयन बैंकको सेयर, बाहिरिए ३ जना संस्थापक

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी हिमालयन बैंकको सेयरधनी बनेको छ । इन्स्योरेन्स कम्पनीले बैंकको संस्थापक सेयर खरिद गरेसँगै संस्थापक सेयरधनी बनेको हो । यसअघि बैंकको संस्थापक सेयरधनी रहेका धर्म भक्त मल्लको सेयर सगरमाथा लुम्बिनी...बाँकी

    एनसीएचएलको १५औं वार्षिकोत्सवः सात कर्मचारीलाई ‘लंग सर्भिस अवार्ड’, नेप्ससँग मर्जरको समझदारी

    काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ। गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिमसिना, नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स संघका अध्यक्षहरु तथा नेपाल वित्तीय...बाँकी

    नेपाल लाइफले ब्याज वापत बीमितबाट तीन महिनामै असुल्यो १ अर्ब १५ करोड रुपैयाँ

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले तीन महिनामै बीमितबाट ब्याजवापत १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी रकम असुलेको छ। अपरिष्कृत त्रैमासिक वित्तीय विवरण अनुसार नेपाल लाइफका बीमितले बीमालेख धितो कर्जावापत चालू आव २०८०/८१ को पहिलो त्रैमासमा...बाँकी

    सिटिजन लाइफद्धारा एकैदिन घातक रोग र मृत्यु दाबी रकम हस्तान्तरण

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग र मृत्यु वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विजुवार शाखाले घातक बापत र मृत्यु बापत १० लाख र १४ लाख रुपैयाँ बीमितहरुलाई हस्तान्तरण गरेको...बाँकी

    छिमेक लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने मुख्य अजेन्डा

    काठमाडौं । छिमेक लुघवित्त वित्तीय संस्थाले २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडा–४ स्थित होटल सामनामा बिहान ११...बाँकी

    गुडविल फाइनान्सले यस वर्ष लगानीकर्तालाई बनायो निराश

    काठमाडौं । गुडविल फाइनान्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको पुस ६ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । बैठकले...बाँकी

    एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ गते शनिबार कन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष महिनामा सो कार्यक्रम...बाँकी

    बैंकर्स संघको सदस्यमा पाँच सीईओ निर्वाचित, को-को ?

    काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ सदस्यमा पाँच जना सीईओ चुनिएका छन् । शनिबार भरतपुरको सौराहमा भएको संघको ३७ औँ वार्षिक साधारणसभाले संघको कार्यसमितिमा पाँच जनालाई चयन...बाँकी

    छिमेक लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने मुख्य अजेन्डा

    काठमाडौं । छिमेक लुघवित्त वित्तीय संस्थाले २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडा–४ स्थित होटल सामनामा बिहान ११...बाँकी