काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । यस हाइड्रोपावरले साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गर्ने गरी सम्झौता भएको...बाँकी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विद्युत विधेयक-२०८० मा उल्लेख विभिन्न व्यवस्थाहरुप्रति असन्तुष्टि जनाएको छ । इप्पानले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्युत विधेयकका केही व्यवस्थाहरुप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गरेको हो । इप्पानले विद्युत...बाँकी
काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता भदौ २७ गते...बाँकी
काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले नेपालको आन्तरिक खपतकालागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको...बाँकी
पोखरा । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्धारा कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसन उद्घाटन भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी...बाँकी
काठमाडौं । आएमई समुहद्वारा प्रवद्धित तिप्ल्याङ्ग कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र तिप्ल्याङ्गं कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज नेपाल विद्युत् प्राधिकरणमा...बाँकी
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच खिचापोखरी, काठमाण्डौमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड?ोपावर लिमिटेडका तर्फबाट संचालक श्री स्वेता अधिकारी पन्त तथा सिटिजन्स...बाँकी
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले साउन १० गतेदेखि नै लागु हुनेगरी नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार नियुक्त...बाँकी
वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी आम उपभोक्ताहरूलाई गुणस्तरीय विद्युत सुपथ मुल्यमा उपलब्ध गराउन प्रतिबद्ध नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवका अवसरमा सहयोग र साथ दिने आम विद्युत उपभोक्ताहरू तथा शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गर्दछु...बाँकी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज विद्युतीय सवारी...बाँकी