News Portal

  • गृहपृष्ठ ऊर्जा, समाचार

    इप्पानको ५३ बुँदे सुझाव : पीपीए खुलाउन र निजी क्षेत्रलाई व्यापारमा सहभागी गराउन माग

    काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ । आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले सो...बाँकी

    तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

    दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण...बाँकी

    इन्धन बचत गर्न बंगलादेशी बीमा नियामकले ल्यायो यस्ता नियम

    काठमाडौं । बंगलादेशी बीमा नियामक बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए) ले ऊर्जा र बिजुली बचत गर्न बीमा कम्पनीहरुका लागि नयाँ तालिका सार्वजनिक गरेको छ। बंगलादेश सरकारले घोषणा गरेको संशोधित कार्यालय तालिकाअनुसार आईडीआरएले यो निर्णय...बाँकी

    पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको...बाँकी

    इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

    काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । यो आदेशमार्फत स्वदेशी...बाँकी

    ग्यासको कृत्रिम अभाव र होल्डिङ रोक्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी...बाँकी

    आजदेखि आधा सिलिण्डर ग्यास मात्रै, ७.१ किलोको ९५५ रुपैयाँ

    काठमाडौं । नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति...बाँकी

    इन्धन र ग्यासको खपत कम गर्न उपभोक्तालाई नेपाल आयल निगमको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको...बाँकी

    संसदमा पुगे ४ ऊर्जा व्यवसायी

    काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४ ऊर्जा उद्यमी संसदमा प्रवेश गरेका छन् । चारै जना ऊर्जा उद्यमी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका श्रीराम न्यौपाने तनहुँ-२, भरतप्रसाद पराजुली सिन्धुपाल्चोक-१, जगदीश...बाँकी

    बजारमा ग्यास र पेट्रोल पर्याप्त छ, भण्डारण नगर्नू : आयल निगम

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अनावश्यक स्टोर नगर्न आग्रह गरेको छ । निगमले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेको हो । ‘पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रूपमा...बाँकी