News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा सिद्धार्थ बैंक आवद्ध

    काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्वन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तफृबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरे ।...बाँकी

    आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमक बन्यो नेपाल लाइफ

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ -National Best Presented Annual Report Award –NBPA –२०२४) द्वारा सम्मानित...बाँकी

    वार्षिक शुल्क बुझाउन हितग्राही खाताधनीलाई सिद्धार्थ क्यापिटलको आग्रह

    काठमाडौं । सिद्धार्थ क्यापिटलले हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आफ्ना हितग्राही खाताधनीहरुलाई बुझाउन बाँकि वार्षिक १ सय रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । सिद्धार्थ क्यापिटल तथा आफुलाई पायक...बाँकी

    अर्थमन्त्री पौडेल र अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।     अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत...बाँकी

    मञ्जुश्री फाइनान्सको न्यूरोड शाखा कार्यालय स्थानान्तरण

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको हालको काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडबाट ग्राहक महानुभावहरूको सहजतालाई मध्येनज़र गर्दै साउन ४ गते आईतबारदेखि उक्त शाखा कार्यालय हाल...बाँकी

    बेष्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक

    काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ । कम्पनीले जलवायु परिवर्तनका जोखिम न्यूनीकरण, वातावरण संरक्षण र हरित अर्थतन्त्र प्रवर्द्धनको अभियानलाई सघाउ पुर्याउने उद्देश्यसहित सो प्रडक्ट सार्वजनिक गरेको हो । नेपाल...बाँकी

    कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै

    काठमाडौं । साइबर अपराध नियन्त्रण र प्रविधिमैत्री सुरक्षाको लक्ष्यसहित कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा निर्माण भएको साइबर ब्युरो छिट्टै सञ्चालनमा आउने भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार ब्युरोको भवन निर्माण सकिएको छ...बाँकी

    कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी निलकण्ठ उप्रेतीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी उप्रेतीले सो शेयर बिक्रीका लागि आवेदन दिएसँगै संस्थाले...बाँकी

    आइएमई-खल्ती मर्जर : सीईओ बने खड्का, यस्तो बन्यो सञ्चालक समिति

    काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती)ले बिहीबार एकीकृत कारोबार गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै दुवै कम्पनीले एक भएको घोषणा गरेका हुन्...बाँकी

    मन्जुश्री फाइनान्सले ल्यायो ‘मेरो पहिलो बचत खाता’ योजना

    काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ । वित्तीय पहुँच भन्दा बाहिर रहेका ग्राहकहरुका लागि बिशेष ल्याईएको यो बचत खातामा रु १०० को मौज्दात संस्थाले आफ्नो तर्फ़बाट...बाँकी