काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय तथा अस्पतालका क्यान्टिनमा खाद्य स्वच्छता सुनिश्चित गर्न अनुगमन र क्षमता विकास कार्यक्रमलाई सँगै अघि बढाएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महानगरले खाद्य व्यवसायीलाई तालिम दिने र नियमित...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा स्थानिय तह सँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम तथा विद्यार्थी लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न भएका छन्। फागुन २८ गते विरेन्द्रनगर नगरपालिकाको सभाहलमा आयोजित बीमा...बाँकी
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक आर्थिक विषयमा छलफल भएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल,...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको...बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य क्षेत्र सकारात्मक अवस्थामा देखिएको छ । यो अवधिसम्ममा मुलुकको चालु खाता र शोधनान्तर उच्च बचतमा छ भने १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति देखिएको...बाँकी
काठमाडौं । सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयकाअनुसार सरककारले विकास ऋणपत्र बोलकबोल मार्फत ५ वर्षका लागि ६ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।...बाँकी
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाले प्रयोग गरेकाे कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । उनले आफ्नो नाममा जारी भएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा बुझाउन पत्रमार्फत जानकारी गराएका हुन् । अर्थ मन्त्रालयमार्फत पठाइएको पत्रमा...बाँकी
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको छ । सभा विहान ११ बजे गुडविल कम्प्लेक्स, गुडविल फाइनान्स लिमिटेड, हात्तिसार, काठमाडौंमा गर्ने भएको हो । सभाले संचालक समितिको...बाँकी
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको छ । सभा विहान ११ बजे गुडविल कम्प्लेक्स, गुडविल फाइनान्स लिमिटेड, हात्तिसार, काठमाडौंमा गर्ने भएको हो । सभाले संचालक समितिको...बाँकी