News Portal

  • गणपति लघुवित्तको सञ्चालकमा खरेल मनोनयन

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०८१
    २२ पटक
    १३ कार्तिक, २०८१

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा तुलसा खरेल मनोनयन भएकी छन् । उनलाई कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले सो पदमा मनोनयन गरेको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा उनलाई मनोनयन गरेको हो ।

    प्रतिकृया दिनुहोस्