News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन माग

    काठमाडौं । वित्तीय कर्मचारी मञ्चले बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेको छ। मञ्चले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘केही अराजक तत्वका कारण प्रचलित ऐन,...बाँकी

    हिमालयन लघुवित्तद्वारा १० लाख २५ हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका ४, थकालिचोक स्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाले मङगलबार मृतक्कै घरमा एक कार्यक्रमको...बाँकी

    मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न विद्युत नियमन आयोगलाई निर्देशन दिएका छन् । विद्युत नियमन आयोगले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा...बाँकी

    ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् । नेपालका लागि...बाँकी

    एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले एनसेलबाट अर्बौैं वक्यौता रकम असुली नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले एनसेलको वक्यौता रकम असुली गर्न...बाँकी

    लघुवित्त क्षेत्रमाथिको आक्रमणले समग्र वित्तीय प्रणालीमा नै असर पर्न सक्ने चेतावनी

    काठमाडौं। बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय लघुवित्त क्षेत्रमाथि भइरहेको आक्रमणले समग्र वित्तीय प्रणालीमा असर पुग्न सक्ने चेतावनी दिएका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल...बाँकी

    ईभीमय नाडा अटो शोप्रति बैंकिङ क्षेत्र हर्षित, सरकार र राष्ट्र बैंकको प्राथमिकतामा ईभी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नियामकका हिसाबले आफूहरुले गरेका केही व्यवस्थाले सकारात्मक संकेत दिइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा...बाँकी

    बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल

    लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा शनिबार अस्पताल विकास...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तद्वारा १० लाख २० रुपैयाँ बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चौरजहारी शाखाले भदौ ११ गते मंगलबार १० लाख २० हजार रुपैयाँको बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय चौरजहारीले केन्द्र न. ६० सितल नेरूडे मिर्मिरे...बाँकी

    अल्फा क्यापिटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

    काठमाडौं । अल्फा क्यापिटलले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बुधबार शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । एक समारोहबीच अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका...बाँकी